चैत्र ८, २०८२ आइतबार | ०९:५२:००
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

पुनः विश्व नम्बर एक हुने अल्भारेजको चाहाना

मड्रिड । कार्लोस अल्भारेजले नोभाक जोकोभिच आफ्ना आदर्श खेलाडी भए पनि उनीबाट विश्व नम्बर एकको ताज खोस्ने चाहाना रहेको बताएका छन ।

चोट कारण अल्भारेज पछिल्लो चार महिनायता कोर्ट बाहिर रहेका थिए । उनी बुधबार अर्जेन्टिना ओपनमार्फत कोर्टमा फर्किएका थिए ।

चोटकै कारण उनले अस्ट्रेलियन ओपन पनि गुमाएका थिए । जोकोभिच अस्ट्रेलियन ओपन जित्दै विश्व नम्बर एक भएका थिए ।

‘म लामो समय शीर्ष स्थानमा रहे,’अल्भारेजले भने, ‘अब मेरो लक्ष्य पुनः विश्व नम्बर एक हुनु हो । म छिट्टै स्वभाविक लयमा फर्कनेमा विश्वस्त छु ।’

अल्भारेजले जोकोभिच आफ्नो आदर्श खेलाडी भएको र उनीबाट धेरै कुरा सिकेको पनि बताए ।

‘उनी मेरा लागि भगवान हुन,’अल्भारेजले भने, ‘उनी महान खेलाडी हुन तर म उनीबाट विश्व नम्बर एकको ताज खोस्न चाहन्छु ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो