चैत्र १०, २०८२ मंगलबार | ०६:४८:३६
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

रिभेरा तेक्वान्दो प्रतियोगिताः बोधीसदन टिम च्याम्पियन

काठमाडौं । बोधीसदन दोश्रो रिभेरा तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । रिभेरा इन्टरनेसनल एकेडेमीद्धारा आयोजित प्रतियोगितामा बोधीसदनले तीन स्वर्ण, एक रजत र पाँच कांस्य पदक जित्यो ।

यसैगरी  अरुणिमा तीन स्वर्ण, एक रजत र दुई कांस्यका पदकका साथ दोश्रो तथा गणेशले तीन स्वर्ण, एक रजत र एक कांस्य पदकका साथ तेस्रो स्थानमा रहे  ।

चावहिलको मैजुबहालस्थित आयोजकको हातामा भएको प्रतियोगिताको पुरुषमा बोधीसदनका रोशन खड्का तथा महिलामा कन्स्टिलेसनकी सारा तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई प्रदेश सांसद श्रीराम लामिछाने, रिभेराका अध्यक्ष नरेन्द्र भट्टराई, रिभेराका प्रिन्सिपल प्रज्ज्वल कोइराला, रिभेरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश श्रेष्ठलगायतले पुरस्कृत गरे ।

त्यसअघि एक दिने प्रतियोगिताको उद्घाटन नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दले गरेका थिए ।

प्रतियोगितामा १९ टिमका २ सय १५ खेलाडीले ग्योरोगीमा २० तथा पुम्सेमा ८ गरी जम्मा २८ स्वर्णका लागि प्रतिस्पर्धा गरेको रिभेराका तेक्वान्दो प्रशिक्षक अजय तामाङले जनाएका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो