वैशाख २६, २०८२ शुक्रबार | १४:५७:३९
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

कोरियामा जितबहादुरलाई दोहोरो स्वर्ण

काठमाडौं ।  तेक्वान्दो खेलाडी जितबहादुर बोटले दक्षिण कोरियामा दोहोरो स्वर्ण पदक जितेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो कास्य पदक विजेता जितबहादुरले कोरियामा आठौं डेजोन कप इन्टरनेसनल खुला तेक्वान्दो च्याम्पियनसिप र गङ्वन चुनचुवान वर्ल्ड तेक्वान्दो कल्चर फेस्टिभलमा स्वर्ण पदक जितेका हुन् ।

गत अगस्ट ११ देखि १६ तारिखसम्म आयोजना भएको आठौं डेजोन कप इन्टरनेसनलमा जितबहादुरले ३० वर्षमुनिको एकल पुम्सेमा प्रतिस्पर्धा गरेका थिए ।
यसैगरी दक्षिण कोरियामै अगस्ट १८ देखि २० तारिखसम्म आयोजना भएको गङ्वन चुनचुवान वर्ल्ड तेक्वान्दो कल्चर फेस्टिभलमा १३औं सागकी स्वर्ण विजेता पार्वती गुरुङसँग मिलेर ३० वर्षमुनिको पेयर पुम्सेमा जितबहादुरले स्वर्ण पदक जितेका हुन् ।

१३औं सागमा जितबहादुर बोटले पेयर पुम्से र टिम पुम्सेमा कास्य पदक जितेका थिए । यसैगरी पार्वती गुरुङले एकल पुम्सेमा स्वर्ण र पेयर पुम्सेमा कांस्य पदक जितेकी थिइन् । पेयर पुम्सेमा जितबहादुर र पार्वतीले नै प्रतिस्पर्धा गरेका थिए ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP