चैत्र १८, २०८२ बुधबार | १५:३४:०८
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

अजरवैजान जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं । अजरवैजानको बाकु शहरमा हुने वर्ल्ड तेक्वान्दो च्याम्पियनसिप-२०२३ मा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले बुधबार सहभागी हुने टाेलीलाई बिदाइ गरेका थिए  ।

प्रतियोगिता जेठ १५ देखि २१ गतेसम्म हुँदैछ। प्रतियोगितामा नेपालबाट पुरुषतर्फ वीरबहादुर महरा, निरज देउबा, गोविन्दबहादुर आले र सुमित विष्ट तथा महिलातर्फ इन्दिरा बस्नेत, आयशा लामा, काजल  श्रेष्ठ, र युनिशा राईले सहभागिता जनाउने छन् ।

टोलीको प्रशिक्षकमा बब्लु शिवाकोटी र निशा रावल छन् ।

बिदाइमा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा, उपाध्यक्ष भानबहादुर चन्द, महासचिव दिपराज गुरुङ, केन्द्रीय सदस्यकुमार लामा घिसिङ लगायतको उपस्थिती थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो