आश्विन २, २०८२ शुक्रबार | २३:२२:२९
साफ यु-१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको फराकिलो हार ‘अञ्जिला’ चलचित्र ओस्कार अवार्डका लागि सिफारिस युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ साफ यु–१७ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमा १-० ले पछाडि बंगलादेशविरुद्ध दिग्विजय र सुजनलाई पहिलो रोजाईमा मौका एन्फा अध्यक्षलाई वरिष्ठ उपाध्यक्षसहितको असहमतीपत्रः घरेलु खेल विपक्षीको मैदानमा खेलाउन पाइन्न नेपाल स्ट्रीट प्रिमियर लिगको ट्रायल सम्पन्न, प्रतियोगिता तत्कालका लागि स्थगित एनपिएलको उद्घाटन खेलमा टिकट बिक्रीबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने च्याम्पियन्स लिगमा आज पनि ६ खेल हुँदै नेपालको फिफा वरियता यथावत साफ यु-१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको फराकिलो हार ‘अञ्जिला’ चलचित्र ओस्कार अवार्डका लागि सिफारिस युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ साफ यु–१७ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमा १-० ले पछाडि बंगलादेशविरुद्ध दिग्विजय र सुजनलाई पहिलो रोजाईमा मौका एन्फा अध्यक्षलाई वरिष्ठ उपाध्यक्षसहितको असहमतीपत्रः घरेलु खेल विपक्षीको मैदानमा खेलाउन पाइन्न नेपाल स्ट्रीट प्रिमियर लिगको ट्रायल सम्पन्न, प्रतियोगिता तत्कालका लागि स्थगित एनपिएलको उद्घाटन खेलमा टिकट बिक्रीबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने च्याम्पियन्स लिगमा आज पनि ६ खेल हुँदै नेपालको फिफा वरियता यथावत

सुदूरपश्चिमस्तरीय रेफ्री सेमिनार र रिफ्रेसर कोर्ष सम्पन्न

काठमाडौं । नेपाल गोजुरियो तेक्वान्दो संघले आयोजना गरेको  तीन दिने सुदूरपश्चिमस्तरीय रेफ्री सेमिनार र रिफ्रेसर कोर्ष सोमबार सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाका ७० जना रेफ्रीहरुले सहभागिता जनाएका थिए । सहभागीहरुलाई तेक्वान्दो संघका केन्द्रीय महासचिव दीपराज गुरुङ, संघका प्राविधिक सल्लाहकार टार्जन सुब्बा, अन्तर्राष्ट्रिय रेफ्री भीमलाल विश्वकर्मा तथा सिनियर तेक्वान्दो प्रशिक्षक कविराज खड्गीले प्रशिक्षण गराएका थिए ।

प्रशिक्षकहरुले विश्व तेक्वान्दो महासंघले पछिल्लो समय तेक्वान्दोको नियम र कानुनमा गरेका परिवर्तनहरुबारे सहभागीहरुलाई जानकारी गराएका थिए ।

सुदूरपश्चिम तेक्वान्दो संघको सहयोग र समन्वयनमा भएको उक्त कार्यक्रमको समापन समारोहमा सोमबार सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

नेपाल तेक्वान्दो संघले सुदूरपश्चिमसँगै देशका ६ प्रदेशमा यो कार्यक्रम सम्पन्न गरिसकेको छ । केही समयमा कर्णाली प्रदेशमा पनि कार्यक्रम गरिने महासचिव गुरुङले बताए ।


भिडियो
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL