काठमाडौं । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औं स्थानमा यथावत रहेको छ ।
दक्षिण एसियामा भारत एक स्थान खस्किदै १३४औं स्थानमा पुगेको छ ।
यसैगरी माल्दिभ्स १७१, बंगलादेश १८४, भुटान १८६ र श्रीलंका १९७औं स्थानमा कायम छन् । पाकिस्तानले भने दुई स्थान सुधार गर्दै १९९औं स्थानमा उक्लिएको छ ।
फिफा वरियतामा स्पेन शीर्ष स्थानमा पुग्दा अर्जेन्टिना तेस्रो स्थानमा खस्किएको छ ।
फ्रान्स एक स्थान सुधार गर्दै दोस्रो स्थानमा पुगेको छ । यसैगरी इङ्ल्यान्ड, पोर्चुगल, ब्राजिल, नेदरल्यान्ड्स, बेल्जियम, क्रोएसिया र इटाली क्रमशः चौथोदेखि १०औं स्थानमा छन् ।
भिडियो
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA