आश्विन १, २०८२ बिहीबार | १८:२८:२९
एन्फा अध्यक्षलाई वरिष्ठ उपाध्यक्षसहितको असहमतीपत्रः घरेलु खेल विपक्षीको मैदानमा खेलाउन पाइन्न नेपाल स्ट्रीट प्रिमियर लिगको ट्रायल सम्पन्न, प्रतियोगिता तत्कालका लागि स्थगित एनपिएलको उद्घाटन खेलमा टिकट बिक्रीबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने च्याम्पियन्स लिगमा आज पनि ६ खेल हुँदै नेपालको फिफा वरियता यथावत पिएसजीको सहज जित, अन्तिम समयको गोलले लिभरपुललाई तीन अंक एसिसी एसिया कपः श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्दै फुटसल निर्देशक महर्जनको राजीनामा लस एन्जलसको सहज जितमा ह्युन मिनको ह्याट्रिक एएफसी कपः अल नासरको सानदार सुरुआत एन्फा अध्यक्षलाई वरिष्ठ उपाध्यक्षसहितको असहमतीपत्रः घरेलु खेल विपक्षीको मैदानमा खेलाउन पाइन्न नेपाल स्ट्रीट प्रिमियर लिगको ट्रायल सम्पन्न, प्रतियोगिता तत्कालका लागि स्थगित एनपिएलको उद्घाटन खेलमा टिकट बिक्रीबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने च्याम्पियन्स लिगमा आज पनि ६ खेल हुँदै नेपालको फिफा वरियता यथावत पिएसजीको सहज जित, अन्तिम समयको गोलले लिभरपुललाई तीन अंक एसिसी एसिया कपः श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्दै फुटसल निर्देशक महर्जनको राजीनामा लस एन्जलसको सहज जितमा ह्युन मिनको ह्याट्रिक एएफसी कपः अल नासरको सानदार सुरुआत

च्याम्पियन्स लिगमा आज पनि ६ खेल हुँदै

काठमाडौं । युरोपियन फुटबलको प्रतिष्ठित प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा बिहीबार पनि ५ खेल हुँदैछ ।

पहिलो खेलमा डेनमार्कको कोपनहेगन एफसीले जर्मन क्लब बायर लेभरकुसनको आतिथ्य गर्नेछ । खेल नेपाली समयअनुसार राति १०ः३० बजे हुनेछ । सोही समयमा बेल्जियमको क्लब ब्रुग  फ्रेन्च क्लब मोनाकोसँग प्रतिस्पर्धा गर्नेछ ।

मध्यराति १२ः४५ बजे चार खेल हुनेछन् । जर्मनीको आइन्ट्राक्ट फ्रान्कफर्टले टर्किस क्लब गालाटासारेको सामना गर्नेछ ।

यसैगरी पाँच पटकको च्याम्पियन स्पेनिस क्लब बार्सिलोनाले इङ्ल्यान्डको न्युक्यमसल युनाइटेडसँग प्रतिस्पर्धा गर्दो पोर्चुगिज क्लब स्पोर्टिङ र काजकिस्तानको एफसी कैरात आमने सामने हुनेछन् ।

यस्तै एक पटक च्याम्पियन बनेको इङ्लिस क्लब म्यानचेस्टर सिटीले इटालीको नापोलीलाई आतिथ्य गर्नेछ ।

नयाँ ‘फर्म्याट’मा च्याम्पियन्स लिगको यो दोस्रो सिजन हो । प्रत्येक टोलीले आठ भिन्न प्रतिद्धन्द्धीसँग प्रतिस्पर्धा गर्ने फम्यार्टमा अंकतालिकाको शीर्ष आठभित्र अटाउनेले सोझै प्रिक्वार्टरफाइनलमा प्रवेश पाउनेछ । त्यस्तै नवौं देखि२४औं स्थानमा रहने टोलीले अन्तिम १६ का लागि प्लेअफ खेल्नेछन् । बाँकी टोली भने प्रतियोगिताबाट बाहिरिनेछन् ।


भिडियो
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA