आश्विन १, २०८२ बिहीबार | २०:१४:०१
साफ यु–१७ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमा १-० ले पछाडि बंगलादेशविरुद्ध दिग्विजय र सुजनलाई पहिलो रोजाईमा मौका एन्फा अध्यक्षलाई वरिष्ठ उपाध्यक्षसहितको असहमतीपत्रः घरेलु खेल विपक्षीको मैदानमा खेलाउन पाइन्न नेपाल स्ट्रीट प्रिमियर लिगको ट्रायल सम्पन्न, प्रतियोगिता तत्कालका लागि स्थगित एनपिएलको उद्घाटन खेलमा टिकट बिक्रीबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने च्याम्पियन्स लिगमा आज पनि ६ खेल हुँदै नेपालको फिफा वरियता यथावत पिएसजीको सहज जित, अन्तिम समयको गोलले लिभरपुललाई तीन अंक एसिसी एसिया कपः श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्दै फुटसल निर्देशक महर्जनको राजीनामा साफ यु–१७ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमा १-० ले पछाडि बंगलादेशविरुद्ध दिग्विजय र सुजनलाई पहिलो रोजाईमा मौका एन्फा अध्यक्षलाई वरिष्ठ उपाध्यक्षसहितको असहमतीपत्रः घरेलु खेल विपक्षीको मैदानमा खेलाउन पाइन्न नेपाल स्ट्रीट प्रिमियर लिगको ट्रायल सम्पन्न, प्रतियोगिता तत्कालका लागि स्थगित एनपिएलको उद्घाटन खेलमा टिकट बिक्रीबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने च्याम्पियन्स लिगमा आज पनि ६ खेल हुँदै नेपालको फिफा वरियता यथावत पिएसजीको सहज जित, अन्तिम समयको गोलले लिभरपुललाई तीन अंक एसिसी एसिया कपः श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्दै फुटसल निर्देशक महर्जनको राजीनामा

बंगलादेशविरुद्ध दिग्विजय र सुजनलाई पहिलो रोजाईमा मौका

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।

समूह ‘ए’को अन्तिम खेलमा मुख्य प्रशिक्षक सञ्जित सिंहले फरवार्ड दिग्विजय शाही र मिडफिल्डर सुजन स्याङ्ताङलाई मौका दिएका छन् । श्रीलंकाविरुद्धको पहिलो खेलमा यी दुई दोस्रो हाफमा मात्र मैदानमा प्रवेश गरेका थिए ।

४–४–२ फर्मेशनमा उत्रिरहेको नेपालका लागि गोलपोस्टको जिम्मेवारीमा राम बहादुर थापा छन् । सेन्टरब्याकमा कप्तान प्रशान्त मोक्तान र अनमोल कार्कीको जोडी हुनेछ । उनीहरुलाई राइटब्याक भुवन कामी र लेफ्ट ब्याक कृष्ट भण्डारीले साथ दिनेछन् ।

सेन्ट्रल मिडफिल्डमा निश्चल मगरलाई राम थामीको साथ रहनेछ । अट्याकिङ मिडफिल्डरद्धय सुजन (स्याङ्ताङ) र प्रतीस थापामगरले दायाँ र बायाँ साइडबाट आक्रमण बुन्नेछन् ।
श्रीलंकाको पोस्टमा दुई गोल गर्दै ‘प्लेयर अफ दि म्याच’ घोषित भएका समीर कुमारलाई फरवार्ड लाइनमा दिग्विजय (शाही)को साथ रहनेछ ।

बंगलादेशलाई हराए नेपाल शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुग्नेछ । खेल साँझ ७ः१५ बजे सुरु हुँदैछ ।

 

 


भिडियो
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL