चैत्र १८, २०८२ बुधबार | १५:३३:२१
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

अन्तर वडा टेबल टेनिसः जयस्नु र योङगीलाई स्वर्ण

अन्तर वडा टेबलटेनिसको यु–१६ ब्वाइज/ गर्ल्स सिंगल्सका स्वर्ण विजेता

काठमाडौं । कीर्तिपुर नगरपालिका ६ का जयस्नु महर्जन र कीर्तिपुरकी योङगी पौडेलले तेश्रो अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । यु-१६ सिंगल्सको ब्वाइजमा जयस्नु र गर्ल्समा योङगी पहिलो भएका हुन् ।

स्पिन इभेन्ट प्रालिको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज फाइनलमा जयस्नुले ललितपुर महानगरपालिका ७ का एलेन महर्जनलाई १२-१०, ९-११, ९-११, १-–९,११-९ को सेटमा पराजित गरे । काठमाडौं महानगरपालिका २६ का आर्यन शाही र मन्थली ४ का प्रजिल भट्टराई तेश्रो भए ।

सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित कराते हलमा भएको गर्ल्सको उपाधि भिडन्तमा योङगीले ओखल्ढुंगाकी सुस्मिता खड्कालाई १०-१२, ११-७, ११-१३, ११-९,११-८ को सेटमा हराइन् । धरान १० का सोनम थोकर तथासुलेखा ठाकुर तेश्रो स्थानमा रहे ।

भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा काठमाडौं २९ की इन्दिारा पराजुलीले स्वर्ण हात पारिन् । इन्दिराले फाइनलमा आफ्नै वडाकी सम्झना पोखरेलमाथि ११–३, ११–८,११–६ को सहज जित दर्ता गरिन् । ललितपुर ११ की सर्मिला शाक्य र भक्तपुरकी इमी प्रजापतीले तेश्रो स्थान हासिल गरे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो