चैत्र १४, २०८२ शनिबार | ००:११:०७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पेप्सी ओपन गल्फ शनिबार हुने

काठमाडौं । वरुण बेभरेज (नेपाल) प्रालिको आयोजनामा पाँचौं संस्करणको पेप्सी ओपन गल्फ प्रतियोगिता आउँदो शनिबार हुने भएको छ । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ ।

कोभिड १९ को कारणले पछिल्लो दुई वर्ष हुन नसकेको प्रतियोगितालाई यस वर्ष निरन्तरता दिइएको पेप्सीको उत्पादक वरुण बेभरेजले जनाएको छ । १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा ३/४ ह्यान्डिक्यापमा हुने प्रतियोगितामा ९६ गल्फरले प्रतिस्पर्धा गर्ने क्लबका सिनियर गल्फर तथा निर्देशक दीपक आचार्यले जानकारी गराए ।

प्रतियोगितामा पुरुष, महिला, सिनियर र जुनियर गल्फरले प्रतिस्पर्धा गर्नेछन् । विजेता, उपविजेता, महिला विजेता, महिला सिनियर विजेता (६० वर्षमाथि), जुनियर विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु द पिन, बेस्ट ग्रस, मोस्ट बर्डिज लगायतका विजेतालाई पुरस्कृत गरिने छ ।

नेपालको गल्फ खेलको विकासमा योगदान गर्ने उद्देश्यले पेप्सी ओपन गल्फलाई आगामी वर्षदेखि अझै बृहत् रूपमा आयोजना गरिने बेभरेजका नेपालका लागि मार्केटिङ प्रमुख हेमन्त वाङ्सुलले बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो