चैत्र १८, २०८२ बुधबार | १५:१०:०२
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

नेपाल एमेच्योर ओपन च्याम्पियनसिप बुधबारदेखि हुने

काठमाडौं । नेपाल गल्फ संघको आयोजनामा नेपाल एमेच्योर ओपन च्याम्पियनसिप गल्फ प्रतियोगिताको १०औं संस्करण आगमी बुधबारदेखि शुक्रबारसम्म हुने भएको छ ।

नेपालको सबैभन्दा ठूलो एमेच्योर गल्फ प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल पर्यटन बोर्ड, गोकर्ण गल्फ रिसोट, होटल रोयल सिंगी लगायतले सहयोग गर्नेछन् ।

५४ होलको प्रतियोगिता गोकर्ण फरेस्ट गल्फ रिसोर्ट एण्ड स्पामा हुँदैछ। प्रतियोगितामा ४० पुरुष र १२ महिला गरि ४० गल्फर सहभागी छन् ।

फाइनल राउण्डमा पुरुष / महिला दुवैतर्फ ३६ होलपछि कट लागू गरिनेछ। च्याम्पियनसिपको पुरुषमा टिम इभेन्ट पनि हुनेछ ।  ३६ होलमाथिको कुल स्कोर (बिहीबार र शुक्रबारको खेल) ले टिम च्याम्पियन निर्धारण गर्नेछ।

विश्व एमेच्योर गल्फ वरियाताको प्रतियोगितामा पुरुषतर्फ बंगलादेश, भुटान, भारत, श्रीलंका र नेपालका गल्फ खेलाडीहरुको सहभागिता जनाउने छन् । यसैगरी महिलातर्फ भारत, श्रीलंका र नेपाल सहभागी छन् ।

नेपाल ‘ए’ बाट सद्भाव आचार्य र टासी छिरिङ, नेपाल ‘बी’बाट वाङचेन धोन्डुप र राहुल विश्वकर्माले चुनौती प्रस्तुत गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो