चैत्र १६, २०८२ सोमबार | ११:२४:५४
मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक

सुस्मालाई रजत

काठमाडौं । थाइल्यान्डको बैंककमा जारी एएसबीसी एसियन यु-२२ बक्सिङ च्याम्पियनसिपमा नेपाली मुक्केवाज सुस्मा तामाङले रजत पदक जितेकी छन् ।

सुस्मा बुधबार सम्पन्न महिला ४८ केजी तौल समूहको फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएकी हुन् ।

सुस्मालाई अंकको आधारमा ५-० ले  पराजित गर्दै फार्जोनाले स्वर्ण  जितेकी हुन् । 

सुस्माले मंगोलियाकी बेसेन्बेई जानार्गुलीलाई आरएससीको आधारमा पराजित गर्दै फाइनल पुगेर इतिहास रचेकी थिइन् । उनी यो प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी हुन्।

यसैगरी महिलातर्फ नै ५७ केजी तौल समुहमा हेमा राई मंगोलियाकी बटुर जोल्जार्गल  र ७५ केजी तौल समुहमा त्रिशा जवेगु काजकिस्तानकी एरजन गुल्सायसँग सेमिफाइनलमा पारजित हुँदै कास्य पदक जितेका थिए ।

पुरुषतर्फ ८६ केजी तौल समुहमा विजय बाटाले पनि सेमिमफाइनलमा इन्डोनेसियन मुक्केबाज मोसकिता माइकलसँग पारजित हुँदै कास्य पदक जितेका थिए ।

प्रतियोगितामा नेपालकोतर्फबाट समान तीन महिला तथा पुरुष खेलाडीले सहभागिता जनाएका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो