चैत्र १४, २०८२ शनिबार | ०६:४६:३२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

नेपाली मुक्बेबाज लालप्रसाद र इन्द्र क्वाटरफाइनलमा पराजित

काठमाडौं । थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यु २३ बक्सिङ च्याम्पियनसिप २०२३ को पुरुष तौल समुहमा १९ बाउट प्रतियोगिताको तेस्रो दिन सम्पन्न भएको छ ।

नेपाली मुक्बेबाज लाल प्रसाद उप्रेती र इन्द्रबहादुर सुनार शनिबार सम्पन्न क्वाटरफाइनल बाउटमा  पराजित भएका हुन् ।

लालप्रसाद पुरुषतर्फ ४८ केजी तौल समुहमा फिलिपिनी मुक्केबाज दुरेन्टमार्क लेफ्चरसंग ५-० अंकको आधारमा तथा इन्द्र ५७ केजी तौल समुहमा  मंगोलियन मुक्केबाज गन्तुमार लुण्डासंग आरएसिको आधारमा दोस्रो राउणमा पराजित भएका हुन् ।    

नेपाली महिला मुक्केबाजहरु ४८ केजी तौल समुहमा सुस्मा तामाङ, ५७ केजी तौल समुहमा हेमा राई र ७५ केजी तौल समुहमा त्रिशा जवेगु सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

उनीहरुले जनवरी २२ मा क्रमशः मंगोलियन मुक्केबाज बेसेन्बेई जानार्गुली, मंगोलियाकै बटुर जोल्जार्गल र काजिकिस्तानकी एरजन गुल्सायको सामना गर्नेछन् ।

यसैगरी पुरुष  ८६ केजी तौल समुहमा विजय बाटाले इन्डोनेसियन मुक्केबाज मोसकिता माइकलसँग जनवरी २३ मा सेमिफाइनल खेल खेल्नेछन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो