चैत्र ४, २०८२ बुधबार | २१:१८:२४
करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने

निर्णायक सम्मानित

काठमाडौं । नेपाल किक बक्सिङ संघले ३१ निर्णायकलाई शुक्रबार सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, विभागका उप निर्देशक हिमालराज दाहाल र नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङले उनीहरुलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी सम्मान गरे ।

सम्मानित हुने निर्णायकमा राजुसिंह बोजिको, जयचन्द लामा, विन्दा नेपाली, रिजन थापा मगर, शम्भु नेपाली, हरिबहादुर तामाङ, सन्जित शाही, प्रवीण सुनाम, अनमोल पुजारी, प्रदीप श्रेष्ठ, देवकुमार श्रेष्ठ, नरेन्द्र महर्जन, उत्तम श्रेष्ठ, दिवान्स श्रेष्ठ, अरुण दर्लामी, कृष्णशरण राना मगर, सुरेश खड्गी, बावुकाजी थापा, सचिदानन्द बनेपाली, रोहित मानन्धर, विलबहादुर तामाङ, टिकाराम जिमी, हरिकृष्ण प्रजापति, रमेश नेपाली, इन्द्र डंगोल, वीरेन्द्रसिंह कोदारी, सन्जिव महर्जन, कृष्णराज गिरी, कृष्णराम जाकी, प्रकाशबहादुर शाही र गणेश सुकुमनी छन् ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं