चैत्र ७, २०८२ शनिबार | २३:३९:५७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

पेरिस ओलम्पिकमा आइबिएले बक्सिङ आयोजना गर्न नपाउने

पेरिस । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले शुक्रबार अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबिए)ले पेरिस ओलम्पिक २०२४ मा आफ्नै खेलका इभेन्ट आयोजना गर्न नपाउने बताएको छ ।

आइबिएलाई यसअघि टोक्यो ओलम्पिक २०२० मा पनि खेल आयोजना गर्नबाट वञ्चित गरिएको थियो । यस्तै लस एन्जलस गेम्समा पनि बक्सिङको सहभागिता अनिश्चित छ ।

आइओसीका खेल निर्देशक किट म्याकोनेलले भनेका छन्, ‘खेलाडी र बक्सिङ समुदायको हितमा आइबिएले छनोट र ओलम्पिकमा खेल आयोजना गर्नेछैन ।’

पेरिस ओलम्पिक बक्सिङ हुने तर ओलम्पिक कमिटी आइबिएको ‘शासन, रेफ्री र न्याय प्रक्रियाप्रति चिन्तित रहेकाले यो निर्णय गरिएको उनले बताए ।

आर्थिकरुपमा रुसी तेल कम्पनी ग्यापोर्ममा निर्भर हुनु र त्यो सहकार्य अझै कायम हुनुलाई यसको प्रमुख कारणको रुपमा लिइएको छ । दी कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्ट्स (सिएएस)ले आइबिएको चुनाव हुने अघिल्लो दिन अध्यक्षका आकांक्षी बोरिस भान डर भोस्र्टलाई अयोग्य घोषणा गरेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो