चैत्र १२, २०८२ बिहीबार | २२:४४:३८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

हृदयी च्याम्पियन

काठमाडौं । भाइबकी हृदयी मानन्धर राष्ट्रव्यापी जुनियर तथा विधालयस्तरीय छात्र/छात्रा बक्सिङ प्रतियोगिताको १३ देखि १४ वर्ष उमेर समुहमा च्याम्पियन बनेकी छन् । 

४० किलो तौल समुहमा छात्रा हृदयीले अल्फाका झरना थापालाई पराजित गरिन् ।  

यसैगरी ४३ किलो तौल समुहमा  एबिसीकी अनुशा राईले  सिजीजीकी पासाङ्गदेकि शेर्पालाई ४ः१ को स्पलिट डिसिजनको आधारमा हराइन् । ४९ किलो तौल समुहमा भक्तपुरकी सायेरा गोसाईले झापाकी रीना राईलाई ४ः१ अंकको आधामा हराउँदै स्वर्ण चुमिन् ।  

छात्रा ५५ किलो तौल समुहमा आरडिएसकी सुदेस्ना राजबंशीले बक्समाण्डुका आस्था शेरचनलाई युनानिमस डिसिजन ५ः० को आधारमा हराइन् ।

जुनियर छात्र ५२ किलो तौल समुहमा भूमीका सरोज तामाङले जेनेक्सका आयोग घिसिङलाई ३ः१ क स्पलिट डिसिजनको आधारमा पराजित गरे । ५७ किलो तौल समुहमा अछामका विनोद नागार्जेले सिजीजीका हिमाल गुरुङलाई दोस्रो राउन्डमा आरएससीको आधारमा निरास बनाए ।

६६ किलो तौल समुहमा उदयपुरका रोजन मगरले ललितपुरका शब्द महर्जनलाई पहिलो राउन्डमै आरएससीको आधारमा हराए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो