चैत्र १०, २०८२ मंगलबार | २१:०८:२०
रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र

जिम्न्यासाइडमा कांस्य विजेता बक्सिङ खेलाडी सम्मानित

काठमाडौं ।  ब्राजिलको रियो डि जेनेरियोमा आयोजित आइएसएफ यु-१५ जिम्न्यासाइडमा  कांस्य पदक जित्न सफल बक्सिङ खेलाडीद्धय सेरप ग्याल्जेन शेर्पा र प्रकृति थापालाई नगदसहित सम्मान प्रदान गरिएको छ ।

नेपाल विद्यालय खेलकुद महासंघद्धरा आयोजित दशैं शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद(राखेप) का बोर्ड सदस्य अन्जन धमलाले दुवैलाई जनही ३० हजार रुपौयाँ पुरस्कार प्रदान गरेका हुन् ।

समाजसेवी तथा बागमती प्रदेश बक्सिङ संघका सल्लाहकार उमेश थापा मगर सो रकम प्रायोजन गरेका थिए ।

बक्समाण्डु बक्सिङ क्लबका अध्यक्ष स्मृति विश्वास श्रेष्ठको अध्यक्षतामा भएको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा बक्सिङ खेलको विकासमा योगदान पुर्याउने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, खेल पत्रकार निरन्जन राजवंशी, नेपाल बक्सिङ महासंघका सदस्य सुमन कुमार केसी ररेखा थापा मगर, अधिवक्ता सरद राना मगर, समाजसेवी तथा बागमती प्रदेश बक्सिङ संघका सल्लाहकार राजिवराज गिरी, लालबहादुर महर्जन, उमेश थापा मगर, ईन्द्रकुमार श्रेष्ठ र शहदेव राउत थिए ।

त्यस्तै महालक्ष्मी नपा ५ का वडाध्यक्ष कपिल केसी, मिस नेपाल २०१५ इभाना मानन्धर, समाजसेवीहरु सोनाम घिसिङ, प्रदिप सुनुवार, प्रतीक केसी, सम्राट श्रेष्ठ, लालबहादुर प्रेरिता श्रेष्ठर कन्चन गुरुङ पनि सम्मानित भए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो