चैत्र १८, २०८२ बुधबार | १०:१०:४०
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

एसियाली खेलकुदः विनिता र दीपेश पराजित

काठमाडौं । १९औं एसियाली खेलकुदको बक्सिङमा सोमबार नेपालका विनिता थापामग र दीपेश लामा पराजित भएका छन् ।

हाङझाउ जिम्नाजियमा महिला ६०-६६ केजी तौलसमूहमा अन्तिम १६ मा विनिता चाइनिज ताइपेइकी चिन चेन नियनसँग आरएससीका आधारमा पराजित भइन् ।

पुरुष ६३.५-७१ केजी ताैल समूहमा भारतका निशान्त देवसँग ५-० ले स्तब्ध बन्दा दीपेशको यात्रा अन्तिम ३२ बाट अगाडि बढ्न सकेन । 

यसैगरी  रविन थापा पुरुष ४५-५१ तौल समूहतर्फ अन्तिम १६ मा प्रवेश गरेका छन् ।

 रविनले अन्तिम ३२ को खेलमा इन्डोनेसियाका डिओ कोइबानुलाई ४-१ ले पराजित गरे । अब रविनले अन्तिम १६ मा उत्तर कोरियाका चोनयोङ सोको सामना गर्नेछन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो