चैत्र १८, २०८२ बुधबार | १०:२२:४६
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

पुरन र अजितले बंगलादेशमा प्रो बक्सिङ खेल्ने

काठमाडौं । नेपालका पुरन राई र अजित थापा मगरले बंगलादेको ढाकामा हुने प्रो बक्सिङ खेल्ने भएका छन् ।

पुरन र अजितले बंगलादेश प्रोफेसनल बक्सिङ सोसाइटीको आयोजनामा हुने ‘दी ग्रेटेस्ट शो’ नाम दिइएको इन्टरनेशनल बक्सिङ फेस्टिभल सिजन-३ मा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

खेल यही मे १३ मा ढाकास्थित जमुना फ्युचर पार्कमा हुनेछ । पुरनले ५८ केजी तौल समूहमा बंगालदेशका मोहोन अलीसँग प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै अजित ले ६३ केनी तौल समूहमा बंगालादेशकै अब्दुल मोतालिबको सामना गर्नेछन् । नेपाली टोलीको प्रशिक्षकमा ललितपुरका प्रो बक्सर प्रभुदास थापा मगर छन् ।

टोलीलाई बुधबार नेपाल प्रोफेसनल बक्सिङ कमिसन र म्याक्स बक्सिङ प्रोमोसनले बिदाइ गरेको थियो । नेपाली बिहिबार बिहीबार बंगलादेश प्रस्थान गर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो