चैत्र १७, २०८२ मंगलबार | ०९:३७:५५
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना

एसियन गेम्सका लागि बक्सिङको प्रारम्भिक छनोट सम्पन्न

काठमाडौं। चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि बक्सिङको प्रारम्भिक छनोट सम्पन्न भएको छ । सोमबारबाट सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।

महिला ५० केजी तौल समुहको फाइनल खेलमा बुधबार बागमती प्रदेश (एचटुओ बक्सिङ क्लब) की अस्मिता दुवालले ४ः३ अंकको आधारमा लुम्बिनी प्रदेशकी माया केसीलाई गरेकी छन् ।

यसैगरी महिलातर्फ ५४ केजी तौल समुहमा सशस्त्र प्रहरीकी सन्जुमाया थिङमाथि ५ः० अंकको आधारमा नेपाल आर्मीकी मिनु गरुङले जित हासिल गरिन् । 
महिलातर्फ ५७ केजी तौल समुहमा नेपाल आर्मीकी चन्द्रकला थापाले सशस्त्र प्रहरीकी निता गोसाईलाई ५ः० अंकको आधारमाले पराजित गरिन् । 

त्यसैगरी ६० केजी तौल समुहमा नेपाल आर्मीकी वर्षा श्रेष्ठले सशस्त्र प्रहरीकी शर्मिला तामाङलाई आरएसी–आईको आधारमा हराइन् ।  

६६ केजी तौल समुहमा सशस्त्र प्रहरीकी माया चौधरीमाथि ५ः० अंकको आधारमा नेपाल आर्मीकी निरु गुरुङले जित हासिल गरिन् । 

त्यसैगरी महिला ७५ केजी तौल समुहमा नेपाल आर्मीकी संगिता दङ्गालमाथि ४ः३ अंकको आधारमा सशस्त्र प्रहरीकी मनिता राई विजयी भइन्।
। 
पुरुषतर्फ ५१ केजी तौल समुहमा नेपाल आर्मीका सुशील थापाले नेपाल प्रहरीका चन्द्र बहादुर थापालाई ४ः३ अंकको आधारमा जित हराए भने ५७ केजी तौल समुहमा नेपाल आर्मीकाखेलाडी पुरन सुनुवारमागि ५ः० अंकको आधारमा बागमती प्रदेश (एचटुओ) का बुद्ध ग्याम्जो लामाले विजयी भए ।

त्यसैगरी पुरुष ६३.५ केजी तौल समुहमा बागमती प्रदेश (जिनेक्श बक्सिङ क्लब) का मौसम रानामगरले बागमती प्रदेश (मकवानपुर) का सोहन राईलाई ४ः१ अंकको आधारमा हराए ।

 ७१ केजी तौल समुहमा लुम्बिनीका विकास रानामगरलाई आरएससीको आधारमा नेपाल आर्मीका खेलाडी दिपेश लामाले पराजित गरे ।

पुरुष ८० केजी तौल समुहमा नेपाल आर्मीका दिपक श्रेष्ठले सशस्त्र प्रहरीका सुमन कार्कीलाई केओका आधारमा स्तब्ध बनाए । 

९२ केजी तौल समुहमा नेपाल आर्मीका खेलाडी महेन्द्र केसी लाई ५ः० अंकको आधारमा गण्डकी प्रदेशका खेलाडी दिपक सुनारले जित हासिल गरे । ९२ं माथिको केजी तौल समुहमा नेपाल आर्मीका आशिष दुवाडी विजयी भए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो