चैत्र १४, २०८१ बिहीबार | १५:४३:२०
आर्मी फाइनलमा, पुलिसको पहिलो हार एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा बिनम श्रेष्ठ यु-१९ टोलीको सहायक प्रशिक्षक जेसिका पेगुला सेमिफाइनलमा आइपिएलः हैदराबादको लक्ष्य लगातार दोस्रो जित लियोन सेमिफाइनलमा, बाहिरियो बायर्न म्युनिख बार्सिलोनालाई खेलाडीको फिटनेस चिन्ता रियाललाई हराउँदै आर्सनल सेमिफाइनलमा कोलकाताको पहिलो जित इददोस्तोन जाफारोभ र बिएस्सी न्याक्वे पोखरामा अनुबन्ध आर्मी फाइनलमा, पुलिसको पहिलो हार एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा बिनम श्रेष्ठ यु-१९ टोलीको सहायक प्रशिक्षक जेसिका पेगुला सेमिफाइनलमा आइपिएलः हैदराबादको लक्ष्य लगातार दोस्रो जित लियोन सेमिफाइनलमा, बाहिरियो बायर्न म्युनिख बार्सिलोनालाई खेलाडीको फिटनेस चिन्ता रियाललाई हराउँदै आर्सनल सेमिफाइनलमा कोलकाताको पहिलो जित इददोस्तोन जाफारोभ र बिएस्सी न्याक्वे पोखरामा अनुबन्ध

नेपाली बक्सरले भारतमा प्रशिक्षण गर्ने

काठमाडौं । आइबिए महिला विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली बक्सिङ खेलाडीले भारतमा प्रशिक्षण गर्ने भएका छन् ।

नेपाल बक्सिङ संघले प्रतियोगितामा सहभागी हुने  सात नेपाली बक्सरले भारतमा फेब्रुअरी २३ देखि मार्च १३ सम्म प्रशिक्षक फर्नान्डेज र सुरिन्दर कौरसँग प्रशिक्षण लिने  बताएकाे छ  । 

यो प्रशिक्षण समाप्त भए पछि नेपाली खेलाडी मार्च १३ देखि २७ सम्म भारतको राजधानी नयाँ दिल्लीमा हुने आइबिए महिला विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने त्यसतर्फ प्रस्थान गर्नेछन् ।

आइबिए महिला विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालबाट सुस्मा तामाङ ४८, अस्मिता दुवाल ५०, अन्जनी तेलीले ५२, मिनु गुरुङ ५४, संगिता सुनार ६० तथा सरस्वती राना ७० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

यी मध्ये एएसबिसी यु-२२ एसियन महिला तथा पुरुष च्याम्पियनसिपमा ऐतिहासिक रजत जितेकी सुस्माले सिधै विश्व च्याम्पियन खेल्न लागेकी हुन् भने अन्यले छनोट चरण पार गरेका थिए ।

 


भिडियो
एनएसएलपछि मात्रै सहिद स्मारक 'बी' डिभिजन लिग खेल्छुः SAMIR TAMAG
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT