काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदको महिला थ्री वाई थ्री बास्केटबलमा सोमबार नेपालले जापानसँग पराजय ब्यहोरेको छ ।
डिक्वान जियोग्राफिक इन्फरमेसन पार्कमा पोल ‘बी’ को पहिलो खेलमा नेपालले २२-४ को फराकिलो हार ब्यहोरेको हो ।
एसियाली खेलकुदको थ्री वाइ थ्री बास्केटबलमा नेपालले महिलातर्फ मात्र सहभागिता जनाएको छ । अब नेपालले बुधबार काजकिस्तान र शुक्रबार चाइनिज ताइपेइको सामना गर्नेछ ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL I PREM KUMAR SHRESTHA I PRODUCER, ANJILA (BIOPIC OF NATIONAL CAPTAIN)
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain