काठमाडौं । चीनमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुन थ्री वाइ थ्री बास्केटबल टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ ।
शनिबार उद्घाटन हुने एसियाली खेलकुदको थ्री वाइ थ्री बास्केटबलमा नेपाली महिला टोलीले सहभागिता जनाउँदैछ । टोलीको मुख्य प्रशिक्षमा विकाश शाही छन् ।
यसैगरी खेलाडीमा मीना गुरुङ, श्रेया खड्का (कप्तान), रिन्छेन मोक्तान र गरिसा सिलवाल छन् । समूह ‘बी’ को नेपालले सोमबार जापनासँग पहिलो खेल खेल्नेछ ।
यस्तै नेपालले बुधबार काजकिस्तान र शुक्रबार चाइनिज ताइपेइको समान गर्नेछ ।
भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?