काठमाडौं । एन्जल्स हार्ट र पृथ्वीले १७ औं क्विक्स-ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा आइतबार जित हात पारेका छन् ।
एन्जल्स हार्टले वेलमाउन्टलाई २६-२२ ले पराजित गरेको हो । एन्जल्स हार्टको जितमा अनुषा शर्माले सात अंक योगदान गरिन् । बविता घिमिरेको ७ अंक सहयोगमा पृथ्वीले काठमाडौं ग्लोबललाई २२-१७ ले हरायो ।
सोही स्पर्धामा रिब्स ‘ए’ ले लालीगुराँस (एलएनए) लाई २२-१७ ले स्तब्ध बनायो । विजेताकी नौशिका लिम्बुले १० स्कोर गरिन् ।
सिनियर ब्वाइज टिआइएले एलएनएलाई ३८-३२ तथा ज्ञानभूमिले युनिभर्सिटीलाई २१-१७ ले हराए। टिआइएका कृष ओलीले १७ तथा ज्ञानभूमिका झाङबु शेर्पाले ११ अंक जोडे ।
जुनियर ब्वाइजमा एलएनएले युनिभर्सिटीलाई २४-१९ ले पराजित गर्यो। विजेताका मोरिस केसीले १० स्कोर गरे ।
भिडियो
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC