चैत्र ८, २०८२ आइतबार | १५:४५:४४
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

खड्कबहादुर र सन्तोषी च्याम्पियन

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्का र बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले शनिबार नेपालगञ्ज म्याराथनअन्तर्गत पुरुष म्याराथन र महिला हाफ म्याराथनको उपाधि जितेका छन् ।

खडकबहादुरले २ घन्टा २० मिनेट २८ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण पदक जित्दा आर्मीकै नरेन्द्र रावत २ घन्टा २२ मिनेट २९ सेकेन्डको टाइमिङका साथ दोस्रो भए । यसैगरी आर्मीकै मोहनदेव जोशी २ घन्टा २४ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भए ।

खड्कबहादुरले नगद एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउँदा उपविजेता नरेन्द्रले ६० हजार र तेस्रो भएका मोहनदेवले ३० हजार रुपैयाँ हासिल गरेको आयोजकले जनाएको छ ।

महिला हाफ म्याराथनमा सन्तोषीले उपाधि जित्दा निर्धारित दुरी १ घन्टा १६ मिनेट ४१ सेकेन्डमा पूरा गरेकी थिइन । अन्जली चौहानी एक घन्टा २५ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै दोस्रो हुँदा एक घन्टा ३६ मिनेट ४४ सेकेन्डमा निर्धारित दुरी पार गरेकी अञ्जु खड्का तेस्रो भइन ।

महिला हाफ म्याराथनमा विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पाएको बताइएको छ ।

यसैगरी १० किलोमिटर खुला पुरुषतर्फ मुकेश पाल प्रथम, भुवन राना द्धितीय र सुनिल रम्जाली तेस्रो भए । शीर्ष तीन स्थान हासिल गर्नेले ३० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

५ किलोमिटर खुल्ला महिलतार्फ पुलिसकी राजपुरा पछाई प्रथम, राममाया बुढा दोस्रो र विमला कार्की तेस्रो भए । सबै विधामा शीर्ष तीन स्थान हासिल गर्नेलाई नगद पुरस्कारबाट सम्मानित गरिउको बताइएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो