चैत्र १८, २०८२ बुधबार | १५:५२:४२
कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर

पुरुष लङ्गजम्पमा सलिमले जिते राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

पोखरा । सशस्त्र प्रहरी बलको एपिएफ क्लबका खेलाडी सलिम देवानले ७.०६ मिटरको नयाँ राष्ट्रिय कीर्तिमानसहित नवौं राष्ट्रिय खेलुकदको एथ्लेटिक्सअन्तर्गत पुरुष लङ्गजम्मा स्वर्ण पदक जितेका छन् ।

मंगलबार बिहान पोखरा रंगशालामा उनले २३ वर्षअघिको कीर्तिमान तोडेका हुन् । यसअघि कृष्णबहादुर श्रेष्ठले सन् १९९९मा पाकिस्तानको इस्लामावादमा ७ मिटरको कीर्तिमान बनाएका थिए ।

मंगलबार त्रिभुवन आर्मी क्लबका डिल्ली खत्रीले ६.९८ मिटरसहित रजत पदक जिते । यही इभेन्टमा ६.८२ मिटरसहित गण्डकी प्रदेशका नारायण चौधरीले कास्य पदक जिते ।

महिलातर्फ आर्मीकी जयरानी थारुले पनि नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो