चैत्र १३, २०८२ शुक्रबार | १३:०७:४४
अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा

झिल्टुङ क्रशकन्ट्री दौड राजेन्द्र र निकि च्याम्पियन

काठमाडौं । नेपाल ए पि एफ क्लवका राजेन्द्र तामाङ पुरुषतर्फ  र धरानकी निकि नेवान्ग लिम्बु महिलातर्फ छैठौ झिल्टुङ क्रशकन्ट्री दौड २०७८ अन्तर्गत १३.५ कि मि तर्फको च्याम्पियन बनेका छन् ।

शनिवार बेलकोटगढी नगरपालिका, वडा नं ५,कोल्पुटारमा भएको उक्त क्रशकन्ट्री दौड़ प्रतियोगितामा महिला र पुरुष सहित तीन सय ८० खेलाडी सहभागी थिए । 

सोही विधमा पुरुषतर्फ रामजी बस्नेत दोस्र्रो र भिमबहादुर गुरुङ तेस्रो भए भने महिलातर्फ नितु तामाङ दोस्रो र छोकी शेर्पा तेस्रो भइन् ।
१३.५ किमि स्थानिय पुरुषतर्फ सुजन श्रेष्ठ प्रथम, बिमल था.म .दोस्रो र राजीव नेपाल तेस्रो भएका छन ।

४.५ कि मि छात्र जुनियर खुल्लामा बिश्वराम प्रथम, अशोक बोराम दोश्रो र सुमन शेर्पा लिम्बु तेस्रो भए भने छात्रातर्फ  कन्चनपुर का सरस्वती बोहोरा प्रथम, मनिषा गिरी दोस्रा र गोमा बुढामगर तेस्रो भइन् । 

स्थानिय ४.५ कि मि छात्रतर्फ पवन राई प्रथम, सुमन श्रेष्ठ दोस्रो र असल थापामगर तेस्रो भएका छन भने छात्रामा सपना श्रेष्ठ,अस्मिता दुलाल र पिस्कीला दुलाल क्रमश पहिलो, दोस्रो र तेस्रो भएका छन् ।

स्थानिय पुरुष ४५ बर्षमाथिको दौडमा राजेन्द्र प्रसाद नेपाल प्रथम, मिठु नेपाल दोस्रा र बिष्णु बहादुर श्रेष्ठ तेस्रो भए । सोही विधाको आमा समूहमा कमला श्रेष्ठसन्तुमाया श्रेष्ठ र बिमला श्रेष्ठ क्रमशः पहिलो, दोेस्रो र तेस्रो भए ।

खुल्ला भेट्रान १३.५ कि मि दौड किर्तीपुरका धर्म महर्जनले जितेका छन् । त्यस्तै रेवत बहादुर दाहाल दोस्रो र भिम बहादुर गुरुङ तेस्रो भए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो