चैत्र १४, २०८२ शनिबार | ०४:०३:५८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

महिला सय मिटरमा जमैकाको क्लिन स्विप

टोकियो, (खेलाडी)- जमैकाले  टोकियो ओलम्पिक २०२०  अन्तर्गत महिला १ सय मिटरमा क्लिन स्विप गर्दा इलिअनी थोम्सन हेयराले ओलम्पिक कीर्तिमान रचेकी छिन् ।

साबिककी विजेता थोम्सन हेयराले शनिबारको फाइनलमा निर्धारित दूरी १०.६१ सेकेन्डमा पूरा गरी स्वर्ण पदक जित्दै अमेरिकाकी फ्लोरेन्स ग्रेफित जोयनरको नाममा रहेको ओलम्पिक कीर्तिमान तोडेकी हुन् । 

यसअघि अमेरिकाकी फ्लोरेन्स ग्रेफित जोयनरले सन् १९८८ को सियोल ओलम्पिकमा १०.६२ सेकेन्डमा दौड पूरा गर्दै ओलम्पिक कीर्तिमान रचेकी थिइन् । 

यद्यपि थोम्सन हेयराले अमेरिकाकी फ्लोरेन्स ग्रेफित जोयनरको नाममा रहेको १०.४९ सेकेन्डको विश्‍व कीर्तिमान तोड्न भने सफल भइनन् । यसअघि थोम्सन हेयराले सन् २०१६ को रियो ओलम्पिकमा महिला १ सय मिटरमै स्वर्ण जित्‍ने क्रममा १०.७० सेकेन्ड खर्चिएकी थिइन् । 

यता रजत पदक विजेता जमैकाकी सेल्ली एन फ्रासर प्राइसले निर्धारित दूरी पूरा गर्न १०.७४ सेकेन्ड खर्चंदा कांस्य पदक विजेता जमैकाकी सेरिका ज्याक्सन प्राइसभन्दा २ सेकेन्डले पछि रहिन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो