चैत्र १८, २०८२ बुधबार | १४:२१:५२
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

झिल्टुङ क्रसकन्ट्री माघ आठ गते

काठमाडौं । झिल्टुङ क्रसकन्ट्री दौडको छैटौं संस्करण नुवाकोटको बेलकोटगढीमा माघ आठ गते आयोजना हुने भएको छ ।

आठ गते बिहान १० बजे हुने प्रतियोगिता नुवाकोटको बेलकोटडढी, कोल्युटारबाट सुरु भई बेलिनी, छाप, राजओडर, खड्गाछाप, सालचौर हुदै कोल्युटारमै आई समाप्त हुनेछ । दाैडकाे १३.४ किलोमिटर कच्ची, ४.५ किलोमिटर उकालाे, दुई किलाेमिटर समथर र बाँकी ओरालो रहेको छ ।

प्रतियोगितामा १३.५ किलोमिटरको खुल्ला पुरुष र महिला, १३.५ किलोमिटर खुल्ला पुरुष स्थानिय, ४.५ किलोमिटर खुल्ला १६ वर्षमुनि छात्र र छात्रा, ४.५ किलोमिटर १६ वर्षमुनि पुरुष, महिला स्थानिय, ४.५ किलोमिटर ४५ वर्षमाथि पुरुष, १३.५ किलोमिटर भेट्रान खुल्ला र स्थानिय तीन तीन जना आमा समूहको रिले दौडगरि ६ इभेन्ट सञ्चालन हुनेछ ।

खुल्ला महिला तथा पुरुषको विजेताले १५ हजार, दोस्रोले १० र तेस्रोले पाँच हजार प्राप्त गर्नेछन् । खुल्ला महिला तथा पुरुष स्थानियका विजेताले १० हजार दोस्रोले सात हजार र तेस्रोले पाँच हजार पाउनेछन् ।

खुल्ला जुनियर छात्र, छात्रातर्फ र सोही स्पर्धाको स्थानियतर्फका पहिलो हुनेले समान ६ हजार, द्दितियले चार र तृतियले दुई हजार प्राप्त गर्नेछन् ।

४५ वर्षमाथीको स्थानिय स्पर्धाको विजेताले ६ हजार, द्दितियले चार र तृतियले दुई हजार पाउनेछन् । यस्तै भेट्रासतर्फ पहिलो हुनेले आठ, दोस्रोले ६ र तेस्रोले चार हजार प्राप्त गर्नेछन् ।

स्थानिय तीन तीन जना आमा समूहको रिले दौडका विजेताले १२ हजार, द्दितियले नौ हजार र तृतियले ६ हजार पाउने आयोजकले जनाएको छ ।

सबै स्पर्धाका विजेताले नगदसँगै पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो