चैत्र ८, २०८२ आइतबार | ०८:२६:५५
पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ?

ओलम्पिकमा अमेरिकालाई सय मिटरमा २० वर्षपछि स्वर्ण

काठमाडौं । अमेरिकाले ओलम्पिकअन्तर्गत एथ्लेटिक्सको एक सय मिटर दौडमा २० वर्षपछि स्वर्ण पदक जितेको छ । स्प्रिन्टर नोह लाइल्सले पेरिस ओलम्पिकमा ९.७९ सेकेन्डमा दूरी पार गर्दै कीर्तिमान रचे ।

लाइल्सको कीर्तिमानसँगै अमेरिकाले २० वर्षपछि उपाधि फर्काएको हो । सन् २००४ को एथेन्स ओलम्पिकमा अमेरिकाका जास्टिन गैटलिनले सबैभन्दा छोटो दूरीको दौडमा स्वर्ण पदक जितेका थिए ।

आइतबार राति जमैकाका किशाने थोप्सनले ९.७९ सेकेन्ड लगाएर रजत पदक तथा अमेरिकाकै फ्रेड कर्लीले ९.८१ सेकेन्ड समय निकाल्दै कास्य पदक पक्का गरेका हुन् ।

यससँगै अमेरिका पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले १९ स्वर्ण, २६ रजत र २६ कास्यसहित कुल ७१ पदक जितेको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो