चैत्र १८, २०८२ बुधबार | १२:२२:२६
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

एथलेटिक्स टोली सोमबार दुबई जाने

काठमाडौं । एसियाली यु-२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन चार खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली सोमबार दुबई जाने भएको छ ।

बैशाख १२ देखि १५ गतेसम्म हुने प्रतियोगितामा तीन पुरुष र एक महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुष ८००/१ हजार ५०० मिटर दौडमा बादल कार्की, १००/२०० मिटर दौडमा आदेशकुमार यादव र १ हजार ५००/३ हजार मिटर दौडमा अजय विकले प्रतिस्पर्धा गर्नेछन् । महिला १ हजार ५००/३ हजार मिटर दौडमा कल्पना बुढा सहभागी हुने छिन् ।

चारै खेलाडी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा गत बिहीबार सम्पन्न १४औं राष्ट्रपति रनिङ सिल्डका पदक विजेता हुन् ।

टोलीको प्रशिक्षकमा कान्ती महतो छिन् । टोलीलाई सफलताको शुभकामना दिदै राखेपका सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो