चैत्र ८, २०८२ आइतबार | १५:१४:२३
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

सन्तोषी लुम्बिनी हाफ म्याराथनको च्याम्पियन

महिला हाफ म्याराथनका शीर्ष तीन, तस्विरः मनोरञ्जन शर्मा

रुपन्देही । लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन अन्तर्गत महिला हाफ म्याराथनको दोस्रो संस्करणमा धादिङकी सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी छन् ।

सन्तोषीले शनिबार सम्पन्न हाफ म्याराथनको निर्धारित २१.१ किमि दूरी १ घन्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गरिन् ।

नेपाली सेनाकी पुर्णराज्य लक्ष्मी न्यौपानेले १ घन्टा १९ मिनेट २१ सेकेन्डका साथ दोस्रो स्थान हासिल गरिन् । एपिएफकी पुस्पा भण्डारी १ घन्टा २५ मिनेट १४ सेकेन्डमा निधारित दूरी पार गदै तेस्रो स्थानमा रहिन्  ।

शीर्ष तीनले  क्रमश २ लाख , १ लाख ६० हजार र १ लाख रुपैयाँ प्राप्त गरेको गरेको आयोजक नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले जानकारी दिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो