असार ३१, २०८२ मंगलबार | ०४:२६:३४
राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा

आमा दौड सम्पन्न

काठामाडौं । कीर्तिपुर नगरपालिका र एनआरएस स्पोर्टस फाउनडेशनको सहकार्यमा शनिबार आमा दौड सम्पन्न भएको छ।

३ किलोमिटर दौडमा करिब ७०० महिलाको सहभागिता थियो । कीर्तिपुर नयाँ बजारबाट सुरु भएको दौड ल्याकु दरबारमा गएर सम्पन्न भएको थियो ।

खेलकुदमा बालबालिकालाई‌ आकर्षित गर्नका लागि आमाहरु खेलकुदप्रति जागरुक हुन आवश्यक रहने सन्देश दिनका लागि आमा दौडको‌ आयोजना गरिएकाे हाे । 

सहभागीलाई कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्यले स्वागत गरेकी थिइन् ।

उपमेयर शाक्यले १३औं सागकी दोहोरो स्वर्ण तथा एसियाडकी‌ कांस्य पदक विजेता तेक्वान्दो खेलाडी आयशा शाक्य, राधा श्रेष्ठ, नमिता बज्रचार्य तथा पौडी खेलाडी नयना शाक्यलाई सम्मान गरेकी थिइन्।

दौड अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८ ) मा  गर्ने घोषणा भए पनि प्राविधिक कारणले स्थागित भएको आयोजकले जनाएको छ ।

 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH