फाल्गुन २६, २०८२ मंगलबार | ०८:३२:१६
जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह

फ्रेन्ड्सले आर्मीलाई हरायो

काठमाडौं । एन्फा यु-१६ युथ लिगमा फ्रेन्ड्स क्लबले विभागी टोली त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो खेलमा पराजय बेहोरेको छ ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा आर्मी फ्रेन्ड्स क्लबसँग ३-० ले पराजित भएको हो ।

फ्रेन्ड्सको जितमा पुरन श्रेष्ठ र मन्दीप ढुंगेलले समान एक गोल गरे । अर्को गोल फ्रेन्ड्सले आत्मघाती उपहारका रुपमा प्राप्त गर्यो ।

हारसँगै चार खेलमा तीन अंक जोडेको आर्मी ११औं स्थानमा झरेको छ । समान खेलमा तेस्रो जित हासिल गरेको फ्रेन्ड्स क्लब चौथो स्थानमा छ ।

दिनको पहिलो खेलमा मनङ मस्र्याङ्दी क्लबले साविक विजेता चर्च ब्वाइजमाथि ४-३ को रोमाञ्चक जित हासिल गरेको थियो ।

जितसँगै मनाङले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । चार खेलमा तीन जित र एक बराबरीका साथ १० अंक जोड्दै मनाङ हालका लागि दोस्रो स्थानमा उक्लिएको छ । गोल भिन्नताका आधारमा मछिन्द्र मनाङभन्दा अगाडि छ ।

लिगमा चर्च ब्वाइजको यो तेस्रो हार हो । तीन अंक जोडेको चर्च ब्वाइज १०औं स्थानमा झर्यो ।

 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||