चैत्र १८, २०८२ बुधबार | १३:१५:०६
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

केन्याका वाहोम च्यम्पियन

तस्विरः सुदर्शन रञ्जित,पोखरा

पोखरा । केन्याली धावक जुलियस वाहोम सफल पोखरा म्याराथनको १८औं संस्करणमा च्याम्पियन बनेका छन् ।

पोखरामा शनिबार सम्पन्न म्याराथनमा जुलियसले निर्धारित दूरी ( ४२.२ किलोमिटर) तय गर्न २ घन्टा १९ मिनेट ३६ सेकेन्ड लगाए ।

म्याराथनको दोस्रो तथा तेस्रो स्थानमा पनि केन्याली धावन नै रहँदा नेपाली धावकले चौथो स्थान हासिल गरे ।

तस्विरः सुदर्शन रञ्जित,पोखरा

इसाक कामिरीले २ घन्टा २० मिनेट पाँच सेकेन्डको समय निकाल्दै दोस्रो तथा एड्विन मारिटिमले २ घन्टा २० मिनेट ४५ सेकेन्डका साथ तेस्र्रो स्थान हासिल गरे । चौथो स्थानमा रहेका किरणसिंह बोगटीले निर्धारित दुरी पार गर्न २ घन्टा २४ मिनेट २ सेकेन्ड खर्चिए ।

विजेता जुलियसले ५ लाख रुपैयाँ प्राप्त गरे । यसैगरी उपविजेता इसाकले ३ लाख, तेस्रो स्थान हासिल गरेका एड्विनले २ लाख तथा चौथो स्थानमा रहेका किरणले ३० हजार रुपैयाँ पाए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो