चैत्र १८, २०८२ बुधबार | १२:५८:३६
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

धरान १० किमि रन फागुन १२ गते हुने

काठमाडौं । धरान रन समुहको आयोजनामा शिक्षाको निम्ति दौड अभियानमा ‘धरान १० किमि रन-बाह्रौं नेवा च्यारेटी’ आगामी फागुन १२ गते हुने भएको छ ।

धरान रन समुहका अध्यक्ष रमु राईका अनुसार ३ हजार भन्दा बढी धावक धाविकाहरुले सहभागी गराउने उक्त प्रतियोगितामा खुल्ला महिला/ पुरुषतर्फ शीर्ष तीन स्थान हासिल गर्नेले क्रमशः ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी १२, १६ बर्ष मुनि र भेट्रानतर्फ शीर्ष तीन स्थान हासिल गर्ने महिला/ पुरुषले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पाउने छन् ।  

यस प्रतियोगिताबाट उठेको रकम शिक्षाको निम्ति स्थापित ‘नेवा एजुकेसन फन्ड’ मा जम्मा गरिनेछ, जहाँ १२ जना बिद्यार्थीहरुलाई धरान रनले छात्रवृत्ति प्रदान गरिरहेको छ ।

साथै स्पाइनल इन्जुरी भएकाहरूका निम्ति व्ह्विल चेयर रेस हुने हुने भएको छ । आजैबाट अनलाइन दर्ता फारम खुल्ला गरिएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो