चैत्र १२, २०८२ बिहीबार | २३:२६:११
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

जीतबहादुर केसी सम्मानित

काठमाडौं । नेपाली सेनाले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जितेको ५० वर्ष पूरा भएको अवसरमा जीतबहादुर केसीलाई सम्मान गरेको छ ।

प्रधान सेनापति ट्रफीको उद्घाटनका अवसरमा बिहीबार प्रधान सेनापति प्रभुराम शर्माले केसीलाई दोसल्ला, ताम्रपत्रसहित २५ हजार रुपैयाँले सम्मान गरेका थिए ।

केसीले २०३० सालमा फिलिपिन्सको मनिलामा आयोजना भएको एसियन ट्रयाक एन्ड फिल्डको म्याराथनमा कास्य पदक जितेका थिए ।

पदक जित्दाका समयमा केसी सेनाको बर्दबहादुर गणमा जमदार थिए । ओलम्पियन केसीले एसियाली खेलकुदमा पनि देशको प्रतिनिधित्व गरेका थिए ।

प्रधान सेनापति कपको पहिलो दिन बिहीबार महिला ८ सय मिटर दौड र पुरुषतर्फको ४ गुणा ४ सय मिटर रिले दौड सम्पन्न भएको छ ।

महिला ८ सय मिटरमा श्री नं.१६ बाहिनी अड्डाकी गनर भगवती थापा २ मिनेट २९.५४ सेकेन्डको समय निकाल्दै पहिलो भइन् ।

यसैगरी सोही बाहिनीकी गनर राधिका श्रेष्ठ २ मिनेट ३०।८५ सेकेन्डका साथ दोस्रो र श्री मध्य पश्चिम पृतना हेड क्वार्टरकी प्युठ सोमिता पहरी २ मिनेट ३४.३९ सेकेन्डको समय निकाल्दै  तेस्रो भए

४ गुणा ४ सय मिटर रिले दौडमा ३ मिनेट २७.९५ सेकेन्डको समय निकाल्दै श्री उपत्यका पृतना हेड क्वार्टर प्रथम भयो । टोलीले । त्यसमा श्री पूर्वी पृतना हेड क्वार्टर ३ मिनेट २८.६४० सेकेन्डका साथ दोस्रो र श्री मध्य पूर्वी पृतना हेड क्वार्टर ३ मिनेट २८.८२ सेकेन्डको सयम निकाल्दै तेस्रो भयो । विजेता खेलाडीलाई प्रधान सेनापति शर्माले पुरस्कृत गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो