चैत्र ७, २०८२ शनिबार | १९:३०:२४
घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश

एसियाली खेलकुदका लागि एथलेटिक्स टोली चीन प्रस्थान

काठमाडौं । चीनको झोङ्झाउमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली एथलेटिक्स खेलाडी मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

एथलेटिक्समा नेपालबाट ८ खेलाडीले सहभागिता जाउँदैछन् । एथलेटिक्सको प्रतिस्पर्धा शुक्रबारदेखि सुरु हुनेछ ।  

महिलातर्फ पुष्पा भण्डारीले म्याराथन तथा राजुपरा पछाईले १० हजार र ५ हजार मिटर दौडमा चुनौती पेस गर्नेछन् । यस्तै फुलमती रानाले १५ सय र ८ सय मिटर दौड तथा सन्तोषी श्रेष्ठले ५ हजार र १० हजार मिटर दौडमा सहभागिता जनाउने छन् । 

पुरुषतर्फ दीपक अधिकारीले ५ र १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । सोमबहादुर कुमाल ४ सय र ८ सय, गोपीचन्द्र पार्की ५ हजार र १० हजार मिटर दौड तथा राजन रोकाया म्याराथनमा सहभागी हुनेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो