चैत्र १३, २०८२ शुक्रबार | १६:५७:००
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

अमेरिकी ओलम्पियन बेरीलाई १६ महिनाको प्रतिबन्ध

काठमाडौं । ह्यामर थ्रो खेलाडी ग्वेन्डोलिन बेरीलाई अमेरिकाको एन्टी डोपिङ एजेन्सीले १६ महिनाको प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धित पदार्थको प्रयोग (डोपिङ) परिक्षण सकारात्मक देखिएपछि बेरीमाथि प्रतिबन्ध लागेको हो । प्रतिबन्धसँगै ३४ वर्षीय बेरीले यस महिना हंगेरीको बुडापेस्टमा हुने विश्व एथलेटिक्स च्याम्पियनसिप र आगामी जुलाईमा सुरु हुने पेरिस ओलम्पिक-२०२४ भएकी छन् ।

बेरीले शरीरको एक विशेष भागमा दुखाइ कम गर्ने क्रिम प्रयोग गरेकी थिइन् जसमा स्पाइरोनोलेक्टोन थियो । उनीसँग औषधिको लागि प्रिस्क्रिप्सन भए पनि त्यसलाई प्रयोग गर्ने अनुमती भने थिएन ।

सन् २०१६ र २०२० काे अमेरिकी ओलम्पिक टोलीकी सदस्य बेरीमाथि सात वर्षको अवधिमा दोस्रो डोपिङ प्रतिबन्ध लागेको हो । प्रतिबन्धित पदार्थ भिलान्टेरोल ट्राइफेनाटेट भएको इनहेलर प्रयोग गरेपछि २०१६ मा पनि उनलाई तीन महिनाको प्रतिबन्ध लगाइएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो