चैत्र १८, २०८२ बुधबार | १२:५८:३५
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

रिम मल इन्डोर रनमा हरिलाई रजत

काठमाडौं । आबुधाबी स्पोर्टस काउन्सिलको सहकार्य एवं गल्फ मल्टी स्पोर्टसको आयोजनामा भएको रिम मल इन्डोर रनमा नेपालका हरिकृष्ण विष्टले रजत पदक प्राप्त गरेका छन् ।

हरिले १० किमि दौड ३६ मिनेट ५९ सेकेन्डमा पुरा गर्दै रजत पदक प्राप्त गरेका हुन् । श्रीलंकाका हनिफा मुवारकले ३३ मिनेट ५४ सेकेन्डका साथ स्वर्ण तथा  बेलायतका हडसल स्टुवार्टले ४० मिनट ४५ सेकेन्ड समयका साथ कास्य प्राप्त गरे ।

१० किमि दौडमा ४८ देशका एक सय नौ खेलाडीको सहभागिता रहेको दुबईबाट तेक्वान्दोका राष्ट्रिय रेफ्री जगन अधिकारीले बताए । तेक्वान्दोका प्रशिक्षक पनि रहेका यसअघि हरिले वेलम्यान समर रन २०२३ को उपाधि जितेको थिए ।

हरि रोजगारीका सिलसिलामा विगत सात वर्षदेखि दुवईमा छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो