चैत्र १८, २०८२ बुधबार | १३:३४:१२
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

धिरबाहदुर अन्नपूर्ण म्याराथन च्याम्पियन

काठमाडौं । जुम्लाका धिरबहादुर बुढा तेस्रो अन्नपूर्ण म्याराथनको च्याम्पियन बनेका छन् ।

धिरबहादुरले निर्धारित दुरी ४ घण्टा १० मिनेट ५१ सेकेन्डमा पुरा गरे । ४ घण्टा १२ मिनेट १९ सेकन्डको समय निकाल्दै आर्मीका होमलाल श्रेष्ठ दोस्रो स्थानमा रहे ।

तेस्रो स्थान हासिल गरेका आर्मीकै बेदबहादुर सुनुवारले ४ घण्टा १६ मिनेट ४८ सेकेन्डको समय निकाले ।

यसैगरी महिलातर्फ  च्याम्पियन बन्ने क्रममा क्रममा गणना भण्डारीले ५ घन्टा ४३ मिनेट ०२ सेकेण्डको समय निकालिन् ।  धादिङकी रशिला तामाङले ६ घन्टा ५ मिनेट ०२ सेकेण्डमा दुरी पार गर्दै दोश्रो तथा ओखलढुङ्गाकी चोकी शेर्पाले ६ घन्टा ११ मिनेट १६ सेकेण्डमा दौड पुरा गरी तेश्रो स्थान हासिल गरे ।

म्याराथन पुरुषतर्फ प्रथम हुनेले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले  ७५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै महिलातर्फ प्रथम हुनेले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पाए । 

शनिबार अन्नपूर्ण आधारशिविरबाट  सुरु भएको म्याराथन, माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सकिएकाे थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो