चैत्र १८, २०८२ बुधबार | १३:४०:०२
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

एसियाडलाई एथ्लेटिक्सको छनोट यसै साता

काठमाडौं । चिनको हाङजाउमा हुने १९औं एसियाली खेलकुदमा नेपालका तर्फबाट एथ्लेटिक्समा पाँच विधामा सहभागिता हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यक्रमअनुसार आगामी सेप्टेम्बरको अन्त्यमा सुरु हुने एसियाली खेलकुदका लागि नेपाल एथ्लेटिक्स संघले बुधबार र बिहीबार दशरथ रंगशालामा छनोट प्रतियोगिता गर्ने जनाएको छ ।

संघले जनाएअनुसार महिला र पुरुष दुवैतर्फ नेपालले सहभागिता जनाउने योजना बनाएका ८ सय मिटर, १५ सय मिटर, ५ हजार मिटर, १० हजार मिटर र म्याराथनमा छनोट हुनेछ । छनोटमा सफलता प्राप्त गर्ने खेलाडीलाई पहिलो चरणको बन्द प्रशिक्षण सिविरमा राखिने बताइएको छ ।

नवौं राष्ट्रिय खेलकुद तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीले छनोटमा भाग लिन पाउने बताइएको छ ।

परिषदले गत साता मात्र पत्रकार सम्मेलन गर्दै १९औं एसियाली खेलकुदको तयारी तन्काल सुरु गर्ने बताएको थियो । त्यहीअनुसार विभिन्न खेलमा छनोट तथा प्रशिक्षणका कार्यक्रमहरु धमाधम सुरु भइरहेका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो