चैत्र १२, २०८२ बिहीबार | १६:५२:४०
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

गोल्डेन एथलेटिक्स मिटको तयारी पूरा

काठमाडौं । एथलेटिक्स परिवार नेपालले  माघ २२ र २३ गते आयोजना गर्ने गोल्डेन एथलेटिक्स मिटको सम्पुर्ण तयारी पुरा भएको छ ।

नेपाल एथलेटिक्स संघको सहकार्यमा सञ्चालनहुने यस प्रतियोगितामामहिला र पुरुषमाविभिन्न २७ वटा ट्रयाक र फिल्ड इभेन्टमा तीन सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा सात प्रदेश र विभागीय टोलीका खेलाडी सहभागी छन् ।

प्रतियोगितालाई नेपाल एथलेटिक्स संघ, राष्ट्रिय खेलकुद परिषद् (राखेप), प्रदेश खेलकुदविकास परिषद् बागमती र विभिन्न ब्यवसायीक संस्थाले सहयोग गरेका छन् । प्रतियोगिताको उद्घाटन माघ २२ गते बिहान १० बजे दशरथ रंगशालामा हुनेछ ।

दुई दिने प्रतियोगितामा महिला तथा पुरुषतर्फ सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ मिटर, एक हजार ५०० मिटर, पाँच हजार मिटर,१० हजार मिटर दौडका साथै फ़िल्ड तर्फ लडगजम्प, ट्रिपलजम्प, हाईजम्प, सटपुट र ज्याभलिन थ्रो समावेश गरिएको छ ।

यसैगरी प्रतियोतिमा चार गुणा एक मिटर दौड र चार गुणा चार सय मिटर मिक्स रिले दौड़ पनि हुनेछ । आयोजकले चार गुणा चार सय मिटर मिक्स रिले दौड नेपालमा पहिलो पटक हुन लागेको जनाएको छ ।

व्यक्तिगततर्फ प्रत्येक इभेन्टमा पहिलोदोस्रो र तेस्रो हुनेलाई क्रमश: ६, चार र दुई हजार रुपैयाँका साथै पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसै गरि रिले दौडमा पहिलो, दोस्रो र तेस्रो स्थान हशासिल गर्नेले क्रमशः  आठ, ६ हजार चार हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ भने महिला तथा पुरुषतर्फ सर्वश्रेष्ठ खेलाडी र राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई ६ हजार रुपैयाँ बाट पुरस्कृत गरिने छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो