काठमाडौं । सरिना घलेले डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिपमा अन्तर्गत स्वर्ण चाइनिज क्रिएटिभ फममा पदक जितेकी छन् ।
बेलायको ग्लोसेस्टरस्थित अक्सटल्स स्पोर्टस एरिनामा भएको प्रतियोगितामा सरिनाले स्कटल्यान्डकी एमेलिया पार्किनलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जानकारी दिए ।
बेलायतमै अध्ययन गरिरहेकी सरिनाले यसअघि गत फेब्रुअरी ९मा भएको डब्लुएमएसी इङ्लिस च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेकी थिइन् ।
उमा कुङफुकी तेश्रो डान सरिनाले बेलायतमै आगामी सेप्टेम्बर १८ देखि २१ सम्म हुने डब्लुएमएसी इलाइट वर्ल्ड च्याम्पियनसिपमा पनि सहभागिता जनाउने अध्यक्ष राईले जानकारी गराए ।
भिडियो
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को प्रश्नः कहाँ गयो हाम्रो पालाको जस्तो फुटबल क्रेज ?
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA