असार १५, २०८२ आइतबार | ०३:३९:०४
डिभिनियन्स एलिट फुटबल एकेडेमी संचालनमा राजन र सन्तोषीलाई उपाधि टिप टो स्पोर्टस एकेडेमीका दुवै टोली च्याम्पियन एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा डिभिनियन्स एलिट फुटबल एकेडेमी संचालनमा राजन र सन्तोषीलाई उपाधि टिप टो स्पोर्टस एकेडेमीका दुवै टोली च्याम्पियन एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा

राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता आज हुने

फाइल तस्विर ।

काठमाडौं । शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबार हुँदैछ । 

प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले मधेश प्रदेशको सामना गर्नेछ ।  खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहान ९ बजे सुरु हुनेछ ।

शहिद स्मृति स्पोर्टस एकेडेमीको आयोजनामा पहिलो पटक हुन लागेको प्रतियोगितामा पाँच प्रदेश र दुई विभागीय गरि सात टोलीको सहभागिता रहनेछ ।

नेपाल रग्बी संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा यी दुईसहित कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा विभायीय टोली त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

खेल तालिका:

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपिएफ, मधेश, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन् । यसैगरी समूह ‘बी’ मा कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेश छन् ।

हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई सात हजार रुपैयाँ प्रदान गरिनेछ ।

यसैगरी खेल अवधिभर सहभागी खेलाडीको १ लाख २५ हजार बराबरको खेल दुर्घटना विमा पनि गरिएको छ ।

प्रतियोगिताका सबै खेल खेलाडी डटकमको यु-ट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण हुनेछ । 


भिडियो
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को प्रश्नः कहाँ गयो हाम्रो पालाको जस्तो फुटबल क्रेज ?
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA