भाद्र २३, २०८१ आइतबार | ०७:०७:२९
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

विश्वकप खेल्ने टोलीलाई प्रधानमन्त्री दाहालको शुभकामना

फाइल तस्विर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आइसिसी ट्वान्टी(२० विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टोलीलाई  शुभकामना दिएका छन् ।

प्रधानमन्त्री दाहालले समाजिक सञ्चालमार्फत विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामाना दिए ।

‘मलाई विश्वास छ, विश्वकपले नेपालको पहिचान अझ उच्च बनाउने छ । नेपाली टोलीले ऐतिहासिक सफलता हात पार्नेछ । उत्कृष्ट प्रदर्शनका लागि टोलीलाई मेरो शुभकामना,’ दाहालले भनेका छन् ।

यसैगरी दाहालले क्रिकेटमार्फत देशको नाम विश्वभर चिनाएकोमा टोलीलाई धन्यवाद पनि दिएका छन् ।

‘एक दशकपछि नेपाली क्रिकेट टोलीले आज विश्व कप खेल्दै गर्दा नेपालको गौरव बढाउँदै विश्वको ध्यान केन्द्रित भएको छ । निरन्तर मिहिनेत, संघर्ष र सफलता हात पार्दै देशको प्रतिष्ठा बढाउन सफल भएकोमा टोललाई हार्दिक धन्यवाद । पहिला सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अहिले क्रिकेटको देश बन्न थालेको छ,’ दाहालले थपे ।

नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

 

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024