आश्विन १, २०८१ मंगलबार | ००:४५:१३
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित

राष्ट्रिय एमेच्योर बुद्धिचालः पुरुषोत्तम च्याम्पियन

राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताका विजेता पुरुषोत्तम चौलागाईँ (दायाँ) र रञ्जित राई(वायाँ)

काठमाडौं ।  पूर्व राष्ट्रिय च्याम्पियन सिएम पुरुषोत्तम चौलागाईँले झापामा सम्पन्न छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको २ हजार रेटिङमुनिको उपाधि जितेका छन् ।

  नेपाल बुद्धिचाल महासंघको वार्षीक कार्यक्रम अन्तर्गतको प्रतियोगितामा १९३७ रेटेड पुरुषोत्तोमले सात चरणको क्लासिकल खेलमध्ये पाँच जित र दुई बराबरीसहित ६ अंक जोडे ।

राजेन्द्र राई ५.५ अंक बनाएर उपविजेता बन्दा समान अंक भए पनि  धिरेन राई डाइरेक्ट इन्काउन्टर, बुकोल्ज वान टु र मोस्ट वीन नियमका आधारमापछि पर्दै तृतीय स्थानमा रहे । 

शीर्ष तीनले क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ प्राप्त गरे । 

यसैगरी युवा खेलाडी आशिष फुयाल चौथो, पुर्व विजेता कृष्ण थापा पाँचौं, निलम बस्नेत छैटौं, विकास मैनालीले सातौं, प्रेम लिम्बु आठौं, सुरोज महर्जनले नवौं र वलीमान गुरुङ १०औं स्थानमा रहे ।

उनीहरुले क्रमशः १२ हजार, १० हजार, आठ हजार, ६ हजार तथा पाँच हजार प्राप्त गरे ।

नाइट चेस क्लबको आयोजनमा सम्पन्न प्रतियोगितामो  १७०० मुनिमा २३६२ रेटिङ पर्फोमेन्स गर्दै रञ्जित राईले उपाधि जिते ।

१६९९ रेटिङबाट खेल सुरु गरेका गरेका रञ्जितले अन्तिम दिन ६५.२ रेटिङ बढाए ।

नौ चरणको प्रतिस्पर्धामा रामहरी कार्की उपविजेता बन्दा कफि गुरुङले तेस्रो स्थान हासिल गरे । 
शीर्ष तीनले क्रमशः ५० हजार, २५ हजार र १५ हजार प्राप्त गरे ।

यसैगरी पूजा भण्डारी चौथो, शिभमकुमार विक पाँचौं, रोशन खड्गी छैटौं, कृष्णप्रसाद सिग्देल सातौं, सुरज सिंह आठौं खिलराज राई नवौं र राजन पहाडी १०औं स्थानमा रहे । 

उनीहरुले क्रमशः १२ हजार, १० हजार, आठ हजार, ६ हजार तथा पाँच हजार प्राप्त गरे । 

मेचिनगर नगरपालिका र पशुपति बोर्डिङ स्कुलको प्रमुख प्रायोजन रहेको प्रतियोगिता काँकडभिट्टा स्थित होटल व्यवसायी संघ सभाहलमा सञ्चालन गरिएको थियो । 
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024