चैत्र ८, २०८२ आइतबार | ०६:४३:०२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एनकेएलको उद्घाटन खेलमा काठमाडौं र पोखरा भिड्ने

फाइल तस्विर

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को उद्घाटन खेलमा काठमान्डौ माभरिक्स र पोखरा लेकर्स भिड्ने भएका छन् ।

एनकेएलले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार यी दुईबीचको खेल माघ ४ गते साँझ ६ः३० मा सुरु हुनेछ ।

लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टिम नकआउट चरणमा स्थान बनाउने छन् ।

शीर्ष दुई टोलीबीच क्वालिफायर १ हुनेछ । यो खेल जित्ने टोली सीधै फाइनल पुग्नेछ ।

यसैगरी तेस्रो र चौथो स्थानमा रहने टोलीबीच इलिमिनेटर राउन्डमा प्रतिस्पर्धा हुने । यो खेल हार्ने टोलीको यात्रा समाप्त हुँदा जित्ने टोलीले क्वालिफायर २ खेल्ने अवसर पाउनेछ ।

क्वालिफाइर १ मा पराजित टोली र इलिमिनेटरका विजेताबीच क्वालिफायर २ मा प्रतिस्पर्धा हुनेछ । यो खेल जित्ने टोलीले फाइनलमा स्थान बनाउनेछ ।

एनकेएलको खेल तालिका

माघ १८ गतेसम्म हुने प्रतियोगिताका सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष् (राखेप) कभर्डहलमा हुनेछन् ।

एस्ट्रोनिक्स म्यानेजमेन्टको आयानेजनामा हुन लागेको फ्रेन्चाइज प्रतियोगितमा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। एनकेएलको पहिलो संस्करणमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन राइडर्स र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गर्दैछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो