माघ १६, २०८१ बुधबार | ०४:१३:२४
काठमाडौं जिल्ला क्रिकेट छनोटमा १४ टिम संघिय सांसद किशोरसिंह राठौरले लुम्बिनी कपको तयारीबारे जानकारी लिए सुर्वण श्रेष्ठ र भानु चन्द राखेप कार्यकारी बोर्ड सदस्यमा नियुक्त बास्केटबलमा चेल्सी र फुटसलमा ब्रम्हकुञ्जलाई उपाधि मध्यपश्चिम च्याम्पियन एनआरटीलाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक बागमती फाइनलमा अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडरमा अनिल साह विभागीय डर्बीमा आर्मी विजयी फुटबलर टेकबहादुर बुढाथोकी सुबेदारमा बढुवा एन्फा राजनीतिको समीकरण फेरियो, प्रतियोगिता संयोजक खतिवडालाई नेतृत्वबाटै असहयोग काठमाडौं जिल्ला क्रिकेट छनोटमा १४ टिम संघिय सांसद किशोरसिंह राठौरले लुम्बिनी कपको तयारीबारे जानकारी लिए सुर्वण श्रेष्ठ र भानु चन्द राखेप कार्यकारी बोर्ड सदस्यमा नियुक्त बास्केटबलमा चेल्सी र फुटसलमा ब्रम्हकुञ्जलाई उपाधि मध्यपश्चिम च्याम्पियन एनआरटीलाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक बागमती फाइनलमा अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडरमा अनिल साह विभागीय डर्बीमा आर्मी विजयी फुटबलर टेकबहादुर बुढाथोकी सुबेदारमा बढुवा एन्फा राजनीतिको समीकरण फेरियो, प्रतियोगिता संयोजक खतिवडालाई नेतृत्वबाटै असहयोग

एसियन जुनियर बक्सिङमा चार नेपाली खेलाडी

युएई जाने बक्सिङ टोलीको बिदाई गर्दै राखेप सदस्यसचिव टंकलाल घिसिङ ।

काठमाडौं ।  एसियन जुनियर तथा स्कुल ब्वाइज/गर्ल्स बक्सिङ प्रतियोगितामा नेपालबाट चार खेलाडीले सहभागिता जनाउने भएका छन् ।

एसियन बक्सिङ कन्फेडेरेशनको आयोजनामा युएईको अबुधाबीमा भदौ ११ देखि २५ सम्म हुने प्रतियोगितामा  जुनियर ४६ केजी तौल समुहमा चन्दन शाही, ६० केजी तौल समुहमा शेरप गल्चेन शोर्पा, ८० केजी मा सर्यन बैद्यले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी स्कुलतर्फ ६१ केजी तौल समूहमा रोमस श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

टोलीको प्रशिक्षकमा रमेश दास श्रेष्ठ छन् । निर्णायक धनकुमार मैनाली पनि मंगलबार राती टोलीसँगै युएई जानेछन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ( राखेप) का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरे ।

प्रतियोगितामा विभिन्न देशका १३ देखि १६ बर्ष उमेर समूहका ४५० जना भन्दाबढी खेलाडी सहभागी छन् ।

देशभरका १७५ खेलाडीबाट प्रतियोगियोगिताका लागि खेलाडी छानिएको नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले जानकारी दिए । 
 


भिडियो
पहिलो हाफको लय कायम राख्न नसक्दा टाई ब्रेकरमा पुग्नुपर्यो ।। फाइनलमा SHANKATA सँग गाह्रो हुन्छ
NRT COACH JEEVAN SINKEMAN: आज मोमेन्टम नै लिन सकेनौं ।। पेनाल्टी सुटआउट पनि दूर्भाग्यजनक भयो ।।
KHELADI TALKS WITH AJAY PHUYAL II BHOLANATH SILWAL II COACH, NEPAL POLICE CLUB WOMEN'S FOOTBALL TEAM
Private video
पेनाल्टीअघि नै जित्ने लक्ष्य थियो : Rabindra Silakar Head Coach, Sankata Club
रणनीति अनुसार खेल्यौं : Santosh Neupane: Head Coach, Machhindra FC
हाम्रो योजना नै टाई ब्रेकरमा जाने थियो : Puja RanaPlayer, NPC