श्रावण ११, २०८२ आइतबार | ०८:४०:२६
१२ वर्षमुनिको अन्तर एकेडेमी फुटसल हुने फ्रेन्ड्सको पुनरागमन जित अस्ट्रेलिया लगातार चाैथाे खेलमा विजयी मोर्गन गिब्स ह्वाइटले गरे नटिङघम फरेस्टसँगको सम्झौता नवीकरण युनाइटेडको रोमाञ्चक जित पारा एसियाली तेक्वान्दाे च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी एनपिएलमा ४५८ खेलाडी दर्ता राेड्रिगाे डी पउल इन्टर मियामी अनुबन्ध मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला १२ वर्षमुनिको अन्तर एकेडेमी फुटसल हुने फ्रेन्ड्सको पुनरागमन जित अस्ट्रेलिया लगातार चाैथाे खेलमा विजयी मोर्गन गिब्स ह्वाइटले गरे नटिङघम फरेस्टसँगको सम्झौता नवीकरण युनाइटेडको रोमाञ्चक जित पारा एसियाली तेक्वान्दाे च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी एनपिएलमा ४५८ खेलाडी दर्ता राेड्रिगाे डी पउल इन्टर मियामी अनुबन्ध मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला

एनओसी अध्यक्ष श्रेष्ठद्वरा सुटिङ टोलीको बिदाइ

काठमाडौं । नेपाल ओलम्पिक कमिटीका ( एनओसी) अध्यक्ष जीवनराम श्रेष्ठले शुक्रबार १५ औं एसियन सुटिङ च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ गरेका छन् । प्रतियोगिता दक्षिण कोरियाको चाङवनमा अक्टोबर २२ देखि नोभेम्बर २ सम्म आयोजना हुनेछ ।

चाङवन अन्तर्राष्ट्रिय सुटिङ रेन्जमा हुने प्रतियोगतामा नेपालबाट सुस्मिता नेपाल र विपेश खड्काले सहभागिता जनाउने छन् । ओलम्पिक छात्रवृति प्राप्त सुस्मिताले १० मिटर एयर राइफल र विपेशले १० मिनेट एयर पेस्टोलमा सहभागिता जनाउने छन् ।

बिदाईका अवसरमा अध्यक्ष श्रेष्ठले नेपाली खेलाडीको सफलताको कामना गर्दै यस अवसरलाई ओलम्पिक्सको छनोटका रूपमा उपयोग गर्न बताए । एसियन सुटिङ च्याम्पियनसिप ओलम्पिक्स छनोटको एक प्रतियोगिता रहेको छ ।

बिदाइ कार्यक्रममा नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठको पनि उपस्थिति थियो ।


भिडियो
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER
HIGH PERFORMANCE CENTER तयार, अब नेपाली खेलाडीले विश्वस्तरीय TRAINING पाउने